• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

खर खाँचो ऋण/अन्य ऋण

खर खाँचो ऋण/अन्य ऋण

Interest Rate: 12.50%

Features

यस प्रकारको ऋण सदस्यालाई घरायसी –औषधी उपचार, चाडपर्व, विवाह ब्रतन्ध तथा अन्य भैपरी आउने) कार्यको लागि प्रदान गरिनेछ । १ ऋणको अवधि यस प्रकारको ऋणको अवधि अधिकतम बढिमा १ वर्षको हुनेछ र अधिकतम रु २ लाख ऋण प्रदान गर्न सकिनेछ । २ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके अनुसारको हुनेछ । ३ भुक्तानी तरिका ऋणको भुत्तानी एक मुष्ठ वा मासिक, त्रैमासिक किस्ताबन्दीको रुमाप गर्नुपर्नेछ । तर ब्याज भने मासिक रुपमा नै बुझाउनु पर्नेछ ।